ब्रेक्जिट गतिरोध अन्त्य गर्न लेबर पार्टीद्वारा चुनाव लागि आह्वान...

ब्रिटेनको मुख्य विपक्षी, लेबर पार्टीका नेता जेरेमी कोर्बिनले बिहीबार ब्रेक्जिटलाई लिएर संदसमा हाल जारी गतिरोधको अन्त्य गर्न एउटा आम चुनावका लागि आह्वान गर्नुभएको छ। उत्तरी इंगल्यान्डमा वेकफिल्डमा बोल...

पाकिस्तानी अदालतले नवाजद्वारा सजाय स्थगित गर्नका निम्ति दायर याचिकाको...

अल-अजिजिया स्टील मिल मुद्दामा पाएको सजायलाई स्थगित राख्ने माग गर्दै जेलमा बन्द पूर्वप्रधान मन्त्री नवाज शरीफद्वारा दायर एउटा याचिकाको सुनुवाइ तिथि बिहीबार पाकिस्तानको एउटा अदालतले जनवरी २१ तारिख निर्...

पेरिस हमलाहरूका लागि बेल्जियमको नागरिक हिरासतमा...

पेरिसमा २०१५-का हमलाहरूको जाँचको एक भागको रूपमा बेल्जियमका एकजना नागरिकलाई हिरासतमा लिइएको छ। स्थानीय मिडियाले खबर दिएअनुसार ती हमलामा प्रयोग गरिएको क्लास्निकोभ राइफल खरिदमा सो व्यक्ति संलिप्त रहेको ...

ट्रम्पले बढ्दो मानवीय सङ्कट समाप्त गर्नका लागि अमेरिका-मेक्सिको सिमाना...

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार उहाँको विवादास्पद अमेरिका-मेक्सिको सिमाना पर्खाल निर्माणका लागि डेमोक्रेटहरूलाई ५.७ अर्ब अमेरिकी डलरको कोष आबन्टित गर्न भन्नुभएको छ। उहाँले “बढ्दो मानवीय ए...

सऊदी अरबले जनवरीमा आफ्नो तेल निर्यातमा १०% कटौती गर्ने...

ओपेक अर्थात् पेट्रोलियम निर्यातक देशहरूको सङ्गठनको मुखिया सऊदी अरबले जनवरीमा नोभेम्बरको तुलनामा आफ्नो तेलको उत्पादनमा १०% कटौती गर्नेछ। सऊदी ऊर्जा मन्त्री खालिद अल-फलिहले भन्नुभएअनुसार अधिराज्य विश्व...

बाङ्ग्लादेशले भारत र चीनसित बढी प्रभावी सम्बन्धहरू विकसित गर्ने...

बाङ्ग्लादेशका नवनियुक्त विदेश मन्त्री अब्दुल कलाम अब्दुल मोमेन-ले मंगलबार उहाँको मुलुकले एउटा बढी जोशिलो आर्थिक कुटनीति अपनाउँदै भारत र चीनसित बढी प्रभावी सम्बन्धहरू विकसित गर्ने बताउनुभएको छ। समाचार...

ग्वाटेमालाले राष्ट्र संघ समर्थित भ्रष्टाचार विरोधी आयोगबाट निर्गमन गर्...

ग्वाटेमालाले, उसले राष्ट्र संघ समर्थित भ्रष्टाचार विरोधी आयोगबाट निर्गमन गर्ने बताएको छ। ग्वाटेमालाले यस राष्ट्र संघीय निकायका कर्मचारीहरूलाई मुलुक छाडेर जानको लागि २४ घण्टाको समय दिएको छ। राष्ट्रपति...

ब्रिटिस विधि-निर्माताहरूले ब्रेक्जिट सम्झौतामाथि बहस आज फेरि सुरु गर्न...

ब्रिटिस प्रधान मन्त्री टेरेसा मे-द्वारा युरोपेली सङ्घसित गरिएको ब्रेक्जिट सम्झौतामाथि संसदीय भोट जनवरी १५ तारिखमा हुने निश्चित भएको छ। विधि-निर्माताहरूले ब्रेक्जिट सम्झौतामाथि बहस आज सुरु गर्दैछन्। य...

गाबोनमा सिपाहीहरूद्वारा राष्ट्रपति अली बंगोलाई अपदस्थ गर्न सैनिक विद्र...

गाबोनमा सिपाहीहरूले सैनिक विद्रोह गरी राष्ट्रपति अली बंगोलाई अपदस्थ गर्ने प्रयास गरेको समाचार छ। राष्ट्रिय रेडियो केन्द्रमाथि कब्जा गरेर सिपाहीहरूले सोमबार पुर्नगठन परिषद स्थापित गर्ने माग गरे। तिनीह...

उत्तर कोरियाका नेता किम जोङ्ग चार दिने चीन भ्रमणमा प्रस्थान...

उत्तर कोरियाका नेता किम जोङ्ग उन-ले चार दिने चीन भ्रमणको लागि प्रस्थान गर्नुभएको छ। श्री किमले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसित संभावित शिखर बैठक पूर्व आफ्नो अडानको सम्बन्धमा चीनसित तालमेल कायम गर...