कराचीमा धुलोका साथ आएको हावाहुरीमा ५ जनाको मृत्यु र ३६ जना घाइते...
पाकिस्तानको कराचीमा सोमवार धुलोका साथ आएको हावाहुरीमा कम्तिमा पाँचजनाको ज्यान गएको छ भने अन्य छत्तीसजना घाइते भएका छन्। बचाव अधिकारीहरू र प्रहरीले कराचीमा पाँचजनाको मृत्यु भएको र दर्जनौँ अन्य घाइते भ...