सुडानको सेनाले राष्ट्रपति ओमर अल-बशिरलाई अपदस्थ गऱ्यो...
सुडानको सेनाले बिहीबार राष्ट्रपति ओमर अल-बशिरलाई अपदस्थ गरेर गिरफ्तार गरेको छ। सरकारी टेलिभिजनमा यसको घोषणा गर्दै रक्षा मन्त्री अवाद इब्न औफले भनेअनुसार राष्ट्रपतिलाई सत्ताबाट हटाइएको छ र सेनाद्वारा ...