अफगानिस्तानमा तालिबान हमलामा २० सुरक्षा कर्मीहरू मारिए...
अफगानिस्तानको पश्चिमी बादघीस प्रान्तमा एउटा सरकारी परिसरमा भएको तालिबानी हमलामा कम्तीमा पनि २०जना सुरक्षा कर्मीहरूको ज्यान गएको छ। प्रान्तीय परिषदका सदस्य मोहम्मद नासिर नजारीले यो भयावह हमला सुर्योद...