कम्बोडियाको अदालतले कैयौँ प्रतिपक्षीहरूको सुनवाइ एकसाथ गर्ने...

आज कम्बोडियाको एउटा अदालतले राष्ट्रद्रोहको मुद्दामा कैयौँ विरोधीहरूको सुनवाइ एकसाथ गर्दैछ। अभियुक्तहरू ती १२१ जनामध्येका हुन् जसको साँठगाँठ प्रतिबन्धित कम्बोडिया नेशनल रेस्क्यु (सीएनआर) पार्टीसित रहे...

युगान्डामा आज राष्ट्रपति चुनाव हुँदैछ...

आज युगान्डामा राष्ट्रपति चुनाव हुँदैछ। अपराह्न ४ बजे मतदान समाप्त भएपछि मतगणना सुरु हुनेछ र ४८ घण्टामा चुनावको नतिजा आउने अपेक्षा छ। ४ करोड ५० लाख जनसंख्या भएको यो पूर्वी अफ्रिकी मुलुकमा पञ्जिकृत मतद...

महामारीको उत्पत्तिबारे पत्तो लगाउन डब्लुएचओ टोली वुहान पुग्यो...

विश्वभरिका शोधकर्ताहरू रहेको डब्लुएचओ-को एउटा टोली कोरोना महामारीको उत्पत्तिबारे पत्तो लगाउन हिजो चीन पुग्यो। यो टोली त्यही वुहान सहर जानेछ जहाँनिर कोरोनाभाइरस संक्रमित पहिलोचोटी भेटिएको थियो। विश्व ...

आतङ्कवादको सामना गर्नका लागि भारतद्वारा राष्ट्र सङ्घ सुरक्षा परिषदलाई ...

परराष्ट्र मन्त्री ड. एस जयशङ्करले भन्नुभएको छ, कोभिड-१९ ले आतङ्कवादको चुनौतीलाई थप बढाएको छ। राष्ट्र संघ सुरक्षा परिषदमा आतङ्की गतिविधिहरूका कारण अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा खतरा विषयमा खुल्ला प...

देशमा कोभिड-१९ सङ्क्रमितहरू निको दर ९६.५१ प्रतिशत पुग्यो...

देशमा कोभिड-१९ सङ्क्रमितहरू निको हुने दरमा सुधार भएर अब ९६.५१ प्रतिशत पुगेको छ। पछिल्लो २४ घण्टामा देशमा कुल १७ हजार ८१७ कोभिड रोगीहरू निको भए। देशमा निको हुनेहरूको कुल संख्या १ करोड १ लाख २९ हजार पु...

पहिलो अप्रिलदेखि नयाँ विदेश व्यापार नीति लागू गरिनेछ...

 वाणिज्य तथा उद्योग मन्त्रालयको संसदीय सल्लाहकार समितिको बैठक नयाँ विदेश व्यापार नीति २०२१-२६ विषयमा आयोजना भयो। बैठकको अध्यक्षता वाणिज्य तथा उद्योग राज्य मन्त्री हरदीप सिंह पुरीले गर्नुभयो र बैठकमा ...

प्रतिरक्षा सचिव र भिएतनामका उप-रक्षा मन्त्रीले १३औँ भारत-भिएतनाम रक्षा...

प्रतिरक्षा सचिव डक्टर अजय कुमार र भिएतनामका उप-रक्षा मन्त्री लेफ्टिनेन्ट जनरल न्गुयेन ची विन्हले भारत-भिएतनाम रक्षा सहयोग वार्ताको सह-अध्यक्षता गर्नुभयो। भिडियो कन्फ्रेन्सिङ्गको माध्यमले गरिएको वार्त...

अमेरिकामा राष्ट्रपति ट्रम्पलाई पदबाट हटाउनका लागि दबावमा नआउने माइक पे...

अमेरिकाका उप-राष्ट्रपति माइक पेन्सले भन्नुभएको छ, उहाँ राष्ट्रपति डोनल्ड ट्रम्पलाई पदबाट हटाउनका लागि २५औँ संशोधन लागू गर्न दबावमा आउनुहुनेछैन। प्रतिनिधि सभाका स्पीकर नेन्सी पेलोसीलाई पठाइएको पत्रमा ...

चीनले कोरोनाभाइरस रोक्न कैयौँ  उपायहरू गर्दै...

चीनले कोरोना भाइरसको सम्भावित प्रसारलाई रोक्नका लागि राजधानी बेजिङ्ग नजिकका क्षेत्रहरूमा कैयौँ उपायहरू गरिरहेको छ। हीबेई प्रान्तको लाङ्गफाङ्ग शहरमा पनि कैयौँ उपायहरू गरिँदैछन् जहाँ मङ्गलवारदेखि लकडाउ...

भारत र बाङ्गलादेश पुलिस बलले आतङ्की गतिविधिहरू विरुद्ध कार्य तीव्र पार...

भारत र बाङ्गलादेशको पुलिस बलले आतङ्कवादी संगठनहरू बिरुद्ध आफ्नो काम तीव्र पार्नेछन् जसमा विश्वव्यापी आतङ्की समूहहरू सहित अन्य भगौडाहरू पनि सामेल छन् जहाँ तिनीहरूको उपस्थिति छ र सक्रिय छन्। यो निर्णय ...