स्पेन हिम-तूफानले लथालिङ्ग, खोप र खाद्य सामग्री प्रेषित...

स्पेनले हिउँले ढाकिएका सडकहरू सफ्फा गर्न, र फिलोमेना नामक हिम-तूफानले प्रभावित इलाकाहरूमा कोभिड खोपहरू तथा खाद्य आपूर्ति पुऱ्याउन समयका साथ प्रतिस्पर्धा गरिरहेको छ। सुक्रवार र शनिवारको राति सबैभन्दा ...

ढाका म्याराथन २०२१: लद्दाखका एस.पि.ओ. चौथो स्थानमा...

आइतवार आयोजित ढाका म्याराथन २०२१ मा भारतका जिगमेट डोल्माले चौथो स्थान हासिल गरेकी छन्। जिगमेट डोल्मा लद्धाख प्रहरीकी एस.पि.ओ. हुन्। म्याराथनको आयोजन बङ्गबन्धु शेख मुजिबूर रहमान सन् १९७२ मा पाकिस्तानक...

प्रधान मन्त्री मोदीद्वारा युवाहरूलाई भारतको गौरव र संस्कृतिलाई अगाडि ब...

प्रधान मन्त्री नरेन्द्र मोदीले युवाहरूलाई प्रौद्योगिकीको प्रयोग गर्नका लागि विश्व भरि भारतको गौरव र संस्कृतिलाई अगाडि बढाउन आग्रह गर्नुभएको छ। सोह्रौँ प्रवासी भारतीय दिवस सम्मेलनलाई भर्चुअल रूपमा सम्...

फ्रान्सको राष्ट्रपतिका सल्लाहकारले प्रधान मन्त्री मोदीसँग भेट गरी  द्व...

फ्रान्सका राष्ट्रपति इम्यानुएल बोनेका कुटनयिक सल्लाहकारले प्रधान मन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुभयो र व्यापक द्विपक्षीय र विश्वव्यापी मुद्दाहरूमाथि कुराकानी गर्नुभयो। एक ट्विटमा श्री मोदीले भन्नुभ...

नयाँ दिल्लीले भनेको छ, राष्ट्र सङ्घद्वारा प्रतिबन्धित आतङ्की गुटहरूले ...

भारतले भनेको छ, राष्ट्रसङ्घले भारत विरुद्ध छद्म रूपले भारत विरोधी एजेन्डलाई पूरा गर्ने पाकिस्तानी प्रतिष्ठान र आतङ्कवादीहरूलाई चिन्हित गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भन्न...

चीनमा भारतीय विद्यार्थीहरूको फिर्तिबारे कुनै सकारात्मक घटनाक्रम देखिएक...

बेजिङ्ग स्थित भारतीय दूतावासले भनेको छ, चीनका विश्वविद्यालयहरूमा भर्ना भारतीय विद्यार्थीहरूको फिर्तिलाई लिएर कुनै सकारात्मक विकास भएको छैन। आफ्नो पढाई पुनः सुरु गर्नका लागि चीन फिर्ता हुने अनुमति प्र...

अमेरिकाका नव-निर्वाचित राष्ट्रपति जोए बिडेनद्वारा ह्वाइट हाउसको राष्ट्...

संयुक्त राज्यमा नव-निर्वाचित राष्ट्रपति जोए बिडेनले ह्वाइट हाउसको राष्ट्रीय सुरक्षा परिषदमा दुइजना भारतीय-अमेरिकीहरूलाई नियुक्त गर्नुभएको छ। श्री बिडेनले भारतीय अमेरिकी सुमोना गुहालाई दक्षिण एसियाका ...

ट्वीटरद्वारा ट्रम्पको खाता स्थायी रूपले बन्द ...

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर खातालाई थप हिंसाको जोखिमका कारण स्थायी रूपले बन्द गरिएको कम्पनीले भनेको छ। @realDonaldTrump खाताबाट हालैका ट्वीटहरूको गहन समीक्षापछि यो निर्णय गरिएको ट्वीट...

लाउरेन्ट कबिलाको हत्यामा मुछिएका सैनिकहरू कङ्गोद्वारा रिहा ...

कङ्गो लोकतान्त्रिक गणराज्यका पूर्व राष्ट्रपतिको हत्यामा संलिप्त भएका आरोपी तेइस सैनिकहरूलाई करिब दुई दशक झ्यालखानमा राखिएपछि रिहा गरिएको छ। लाउरेन्ट कबिलालाई २००१ मा अंगरक्षकले गोली हानी मारेको थियो।...

युरोपेली संघ प्रमुखले सदस्य मुलुकहरूद्वारा बेग्लाबेग्लै खोपको सौदा गर्...

युरोपेली आयोगका अध्यक्ष उरसुला भोन डेर लेयेनले हिजो भन्नुभएअनुसार यस समूहको समग्र प्रयासहरूको समानान्तर  युरोपेली संघका सदस्य मुलुकहरूद्वारा छुट्टै खोप सौदाबाजी गर्न अनुमति दिइने छैन। ब्रसेल्समा युरो...